एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन तयारीमा २० देशका ३ सय प्रतिनिधी सहभागी हुने

सिड्नी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ । एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलनको लागि विश्वभरका एनआरएन अभियन्ताहरु आउने क्रम शूरु भइसकेको छ । सम्मेलनमा सहभागि हुनको लागि उपाध्यक्ष … Continue reading एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन तयारीमा २० देशका ३ सय प्रतिनिधी सहभागी हुने